© 2023
एजेन्सी । आचार्य चाणक्यले जीवनमा सफलता प्राप्त गर्न धेरै कुरामा जोड दिएका छन् । उनले जनावरका केही गुण अपनाएमा मानिस सजिलै सफलताको शिखरमा पुग्न सक्ने कुरामा जोड दिन्छन् । आचार्य चाणक्य भन्छन् भगवानले हरेक प्राणीमा यस्ता धेरै गुणहरू दिएका छन्, जसबाट मानिसले अवश्य केही सिक्न सक्छ । गधामा पनि यस्ता