© 2023
काठमाडौँ । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–३ मा स्वतन्त्र उम्मेदवार आकाश धिताल विजयी हुनु भएको छ । धितालले ५ सय १२ मत ल्याएर विजयी भएका हुन्। धितालले नेकपा एमालेका राजेन्द्र खड्कालाई ३८ मतान्तरले पराजित गरे । खड्काले ४ सय ७४ मत प्राप्त गरेका छन् । धिताल नेपाली यसअघि नेपाली काग्रेस बाट निर्बाचित