© 2023
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–३ का विश्राम चौधरी अष्टिम्की (कृष्ण जन्माअष्टमी) का लागि चित्र कोर्नमा व्यस्त छन् । उहाँले छ घरमा भगवान् श्रीकृष्णसहित मानव जातिको जन्मदेखि मृत्युसम्मका क्रियाकललाप दर्शाउने चित्र कोर्नुभएको छ । अझै धेरै घरमा चित्र कोर्नका लागि उहाँलाई निम्ता आएको छ । थारु समुदायमा अष्टिम्कीका अवसरमा घरघरमा पूजा गर्नका