© 2023
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बदै छ । दिउँसो ११ बजेका लागि बोलाइएको बैठक कानुन निर्माणका काममा प्रवेश गर्छ कि गर्दैन भन्नेमा चाहिँ अन्योल छ । गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन गर्ने कि नगर्ने भन्नेमा सत्ता पक्ष र विपक्षीबीच मतभेद छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले रवि