२० माघ २०८१, आईतवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

बिग्रदो अर्थतन्त्र सुधार गर्न गभर्नरले दिएको सुझाव सरकारलाई पचेन: पूर्व मुख्यसचिव कोइराला



अ+ अ-

पूर्बमुख्य सचिब बिमल कोईरालाले गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्नु गलन भएको जनाउनु भएको छ ।

कोईरालाले सामाजिक सञ्जालमा लेख्नु भएको छ –

गभर्नर महा प्रसाद अधिकारीले बिग्रदो अर्थतन्त्र मर्मत गर्न राम्रै सुझाव दिनु भएको थियो। सरकारले पचाएन। उहालाई निलम्बन गर्नु ठिक भएन ।