

नवलपरासी । पूर्वी नवलपरासीको देवचुली नगरपालिका ३ केउरानीमा मंगलबार विहान एक महिलाको बलात्कार भएको छ ।
प्रहरीका अनुसार अनुसार अन्दाजी ५० बर्षकी महिला अर्घ वेहोस् अवस्थामा फेला परेकी हुन् ।
उनको दुम्कौली स्वास्थ्य केन्द्रमा स्वास्थ्य जाँच गराइएको छ ।
प्रहरीले बलात्कार गर्नेलाई पहिचान गर्न सकेको छैन । घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।