९ मंसिर २०८१, आईतवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

पुष्प मित्रले कसलाई भने ‘तिमी मेरी हुनुपर्छ’ : गजल



अ+ अ-

तिमी र म अनि यी रातहरु पनि,,अधेरी हुनुपर्छ
बाकी मलाई केही चाहिँदैन तिमी,,मेरि हुनुपर्छ

छोरा यो गरिबको झुपडिमा,,मीठो खान पनि
कित दसैं,,कित घरमा कोहि,,सुत्केरी हुनुपर्छ

आमा यो जन्म मात्र होईन अर्को जन्ममा पनि
मेरो जन्म तपाईंको कोख बाट,,,फेरि हुनपर्छ

जीबन भर सुकुमबासी भएर,,बाचेका छन कति
नेता ज्यु तपाईंलाई ठाउँठाउँमा घर,,घडेरि हुनुपर्छ ।
पुष्प मित्र
कैलाली