

काठमाडौं । हङकङमा सुनको मूल्यमा बुधबार सामान्य गिरावट आएको छ ।
स्थानीय बजारमा सुन प्रति टायलको १४ हजार ५० हङकङ डलर (करिब एक हजार ७९) अमेरिकी डलर मा कारोबार भएको चिनियाँ सुन तथा चाँदी एक्सचेन्ज सोसाइटीले जनाएको छ ।
हङकङमा बुधबार १ अमेरिकी डलरको ७.८५ हङकङ डलरमा सटही भएको थियो ।