१८ माघ २०८१, शुक्रबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

श्रीमानले सम्बन्ध विच्छेदको प्रस्ताव राख्दा लि’ङ्ग चट्



अ+ अ-

काठमाडौं । आफूसँग डिभोर्सको प्रस्ताव राखेको झोंकमा एक महिलाले श्रीमानको लिं’ग काटिदिएकी छिन् ।

चीनका ३० बर्षीय हान झांगले आफ्नो लि’ङ्ग गुमाउन पुगेका हुन । पत्नीसँग सधै झगडा हुनेगरेपछि उनले सम्बन्धको वि’च्छेदको प्रस्ताव राखेका थिए । ३० बर्षीय हान झांगले पत्नि हान मोउले सम्बन्ध बि’च्छेदको प्रस्ताव गर्ने पतिलाई नशालु पदार्थ खुवाएर बेहोस बनाई लिङग काटेकी थिईन् । पीडित युवकको वयानका आधारमा उनकी पत्निलाई प’क्राउ गरिएको थियो । पत्निले पनि आवेगमा आएर आफुले लिं’ग काटेर ट्वाईलेटमा बगाएको बताएकी थिईन ।