२ चैत्र २०८१, आईतवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

सांसद आचार्यद्धारा सामुदायिक भवन शिलान्यास



अ+ अ-

रसुवा । नेपाली कांग्रेसका नेता एंव संधीय सासंद मोहन आचार्यले जेष्ठ नागरिकहरू लाई राज्यले उचित सम्मान दिन पर्ने बताउनु भएको छ ।

रसुवाको कालिकामा आयोजित जेष्ठ नागरिक सामुदायिक भबन को सिल्यान्यास गर्दै सासंद आचार्यले जेष्ठ नागरिकहरूको अनुभव रसिपलाई व्यवहारमा उतार्न सके समाज लाभान्वित हुन सक्छ भन्नुभयो ।

निर्बाचन क्षेत्र पुर्बाधार बिकास कार्यक्रम (सांसद बिकास कोष) मार्फत ५० लाख रूपैयाँको लागतमा सो भवन निर्माण गर्न लागीएको हो।

भवन निर्माणका लागी यस बर्ष १५ लाख रूपैयाँ बिनियोजन गरीएको छ,भने अर्को आर्थिक बर्षमा सो भवन निर्माण मा सम्पन्न गरीने छ ।

कार्यक्रम प्रदेस सभा सदस्य प्रेम तामाङर उत्तरगयाँ गाँउ पालिकाका प्रमुख उपेन्द्र लम्सालले सांसद आचार्यको पहलमा रसुवाले पूर्वाधारनिर्माणले गति लिएको बताउनु भयो।

सांसद आचार्य कै पहलमा संबृध्द रसुवा निर्माण अभियान अन्तर्गत जिल्लाका सबै क्षेत्रलाई सड़क संन्जालमा जोड्ने काम भै रहेकोउहाहरूले बताउनु भयो ।