१० मंसिर २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

नेता शर्माद्वारा आफ्नो दशैंभत्ता रकम मिर्गौला पीडितलाई सहयोग



अ+ अ-

काठमाडौं । पूर्वमन्त्री तथा सांसद जनार्दन शर्मा प्रभाकरले आफ्नो दशैंभत्ता रकम मिर्गौला पीडितलाई दिएर सहयोग गरेका छन् । नेता शर्माका स्वकीय सचिव श्रीकुमार कठायतका अनुसार नरेन्द्र बोहरा नाम गरेका दुवै मृर्गौला फेल भएर भेन्टिलेटरमा उपचाररत कालिकोटका ति व्यक्तिलाई उपचारका लागि नेता शर्माले भत्ताबापतको रकम दिएका हुन् । 

नेता शर्माले रु ६४ हजार ७० रुपैया नरेन्द्र बोहरा बचाउन अभियानका सदस्य टेक बहादुर बोगटीलाई हस्तान्तरण गरेको स्वकीय सचिव कठायतले बताए । 

नरेन्द्र बोहरा पूर्व जनमुक्ति सेनाका बटालियन सहायक कमाण्डर रहेको नेता शर्माले बताए।  उनी हाल काठमाडौँमा उपचारत छन् ।