१९ माघ २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

तिहारमा कुनै पनि बैंकका शाखा कार्यालय नखुल्ने, एटीएम मात्र चल्ने



अ+ अ-

काठमाडौं। आउँदै गरेको नेपालीहरुको महान चाड तिहारमा पाँच दिन बैंकहरुका सबै शाखाहरु बन्द हुने नेपाल बैंकर्स संघले जनाएको छ। कोरोनाको कहर देशभरी नै बढ्दै गएको कारण र त्यससंगै कर्मचारीहरुमा पनि संक्रमण बढिरहेको कारण देखाउँदै संघले सदस्य बैंकहरुसँग तिहार बिदाका बेला शाखा कार्यालय बन्द गर्ने निर्णय गरेको हो।

संघले कात्तिक २९ देखि मंसिर १ गतेसम्म बिदा दिने जनाएको छ।
संघका अनुसार, वाणिज्य बैंकहरुका करिब ६ हजार कर्मचारी संक्रमित भईसकेका छन्। संघले डिजिटल बैंकिङ सेवा निरन्तर हुने जनाएको छ। साथै एटीएम पनि सञ्चालन हुनेछ।