७ मंसिर २०८१, शुक्रबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

प्रधानमन्त्री ओलीले गरे क्यान, खेलप्रेमी कलाकार र खेलाडीसँग छलफल



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारी, खेलाडी, खेल प्रेमी कलाकारसँग छलफल गर्नुभएको को ।

प्रधानमन्त्री ओलीले आइतबार क्रिकेट रंगशालाका विषयमा उहाँहरुसँग छलफल गर्नुभएको हो ।

छलफलसँगै रंगशाला निर्माणको कामलाई द्रूत गतिमा अघि बढाउन सजिलो हुने प्रधानमन्त्री ओलीको विश्वास छ । छलफलपछि आफू उत्साहित रहेको पनि प्रधानमन्त्री ओलीले जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीले कार्यभार सम्हालेको दिनदेखि नै क्रिकेट रंगशाला निर्माणमा जोड दिँदै आउनुभएको छ ।