काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ताप्लेजुङ जानु भएको छ ।
ओली फक्ताङलुङ गाउँपालिका(७ ओलाङचुङगोलामा सवारीसाधन पुगेको खुसीयिली मनाउन र सदरमुकाम फुङलिङमा पार्टी कार्यालयको उद्धघाटन गर्न त्यस तर्फ जानु भएको हो ।
ओलीसंगै उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुबीर महासेठ, रक्षामन्त्री हरी उप्रेती र एमाले सचिब तथा ताप्लेजुङ बाट निर्बाचित प्रतिनिधिसभा सदस्य योगेश भट्टराई रहनु भएको छ ।