१९ माघ २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

अचम्मको सम्बन्ध ! ३५ वर्षकी आमाको २० वर्षको सौतेनी छारासँग विवाह



अ+ अ-

एजेन्सी । रुसकी मरिना बलमासेभाले एलेक्सी साभिरिनसँग विवाह गरेकी थिइन्। त्यसबेला मरिनाकी सौतेनी छोरा भ्लादमिर साभरिन ७ वर्षका थिए। विवाह गरेको दश वर्षपछि मरिना र एलेक्सीबीच सम्बन्ध विच्छेद भएको थियो। एलेक्सीका अनुसार मरिनाले छोरा भ्लादमिरमाथि यौन दुर्व्यवहार गर्ने गर्थिन्।  

तर अन्ततः सम्बन्ध विच्छेद भएको केही समयपछि मरिनाले आफ्नै सौतेनी छोरा भ्लादमिरसँग विवाह गरिन्।हाल २१ वर्षका भ्लादमिर आफ्नै सौतेनी आमा ३५ वर्षकी मरिनाको सन्तानको पिता बनेका छन्।

हालै मरिना र उनका सौतेनी छोराबाट छोरी जन्मिएको छ। भ्लादमिर मरिनालाई आफूले निकै माया गर्ने बताउँछन्। सौतेनी छोरा र सौतेनी आमा श्रीमान–श्रीमती र आमा–बुबा बनेपछि यतिबेला यस विषय भाइरल बनेको छ।

भ्लादमिर रुसका चर्चित ब्लगर हुन्। उनको इन्स्टाग्राममा ५ लाखभन्दा बढी फलोवर छन्। मरिनाका अनुसार भ्लादमिरको आफ्नै आमाले पनि यतिबेला उनीहरुलाई सहयोग गरिरहेका छन्।

मरिनाले आफूभन्दा कान्छा श्रीमानको अगाडि आकर्षक देखिन कडा शारीरिक अभ्यास गरिरहेको पनि बताउँछिन्।