१९ माघ २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

महिलाहरुले फिटिक्कै खोल्दैनन् यी ७ कुरा



अ+ अ-

काठमाडौँ । सबै पुरुषले महिलालाई बुझ्न नसक्ने एक अध्ययनले देखाएको छ । उनीहरुले एकदमै गोप्य राख्ने केहि कुराहरु हुन्छन् । केही यस्ता कुराहरु छन् जुन महिलाहरुले सधै गोप्य राख्ने गरेको पाइएको छ ।

१) एक महिलाले अर्को महिलाको डाहा गर्दछन्, रिस गर्दछन् तर पुरुषलाई यो थाहा हुँदैनकी एक महिलाले अर्की महिलालाई मन पराउछन् । उनीहरुले अर्को महिलाको सौन्द्रर्य र स्टाइललाई शरिरको फिगरबाट फिदा हुने गरेको अध्यनले देखाएको छ ।

२) पूर्वप्रेमी प्रति महिलाहरुले आफ्नो पूर्व प्रेमीप्रति चासो राख्ने गरेको एक अध्यनले देखाएको छ । महिलाले उनको पहिलो ब्याइफ्रेण्डको कुन केटीसँग अफेयर चलेको छ । यो केटी आएपछि केटाको जीवनमा के परिवर्तन हुदैछ भने चियो चर्चा गर्ने गरेको अध्यनले देखाएको छ ।

३) महिलाहरु प्राय आफनो जीवन साथीको हरेक कुरामा जासुस गरिरहेका हुन्छन् । पुरुषको धेरै कुरा थाहा पाउनका लागि गोप्यरुपमा जासुस गरेका हुन्छन् ।

४) आफ्नो शरीरलाई माया महिलाहरु आफनो शरीरलाई देखाउन चाहन्छन् । आफनो शरीरलाई नै मन पराउने गर्दछन् । उनीहरुले पुरुषहरुलाई आफ्नो शरीर देखाएर आर्कषित गर्छन् ।

५) प्राय महिलाहरु एकै हुँदा पनि मस्ती गर्न मन पराउने गर्दछन् । महिलाहरु एक्लै भएको समयमा ऐनाको सामुन्ने नाच्ने , बिभिन्न पोज दिएर सेल्फी फोटो खिच्ने , मेकअप गरेर मस्ती गर्ने गरेको पाइएको छ ।

६) पोर्न फिल्म प्रति चासो तपाईलाई शायद यो कुरा थाहा नहुन सक्छ तर महिलाहरु पोर्न फिल्म हेर्न मन पराउने गरेको अध्यनले देखाएको छ । उनीहरुले लुकी-लुकी पोर्न फिल्म हेर्ने गरेको अध्यनले देखाएको छ ।

७) धेरै महिलाले पुरुषप्रति डाहा गर्ने गरेका हुन्छन्, किनभने पुरुषहरु महिनावारी हुँदैन, पुरुषलाई नौ महिनासम्म बच्चा कोखमा राख्नु पर्दैन, बच्चा जन्माउनु पर्दैन, त्यस बखत हुने पिडा खप्नु पर्दैन जस्ता क्रियाकलापकले महिलाहरु पुरुषको डाहा गर्ने गरेको अध्यनले देखाएको छ । – एजेन्सीको सहयोगमा