१९ माघ २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

कार जत्रो कछुवा !



अ+ अ-

एजेन्सी । कोलम्बियामा कारको आकार बराबरको कछुवाको जीवाश्म भेटिएको छ। कोलम्बियाको टाटाकोआ मरुभूमिमा ठूलो कछुवाको जीवाश्म भेटिएको बीबीसीले जनाएको छ।

स्टुपेनडेम्स जियोग्राफिकस प्रजातिको उक्त कछुवा १ करोड ३० लाखदेखि ७० लाख वर्ष अगाडि पृथ्वीमा अस्तित्वमा थिए। सन् १९७० मा पहिलोपटक यस प्रजातिको कछुवाको जीवाश्म फेला परेको थियो। हाल फेला परेको कछुवाको जीवाश्म ५ मिटर लामो भएको बताइएको छ।

वैज्ञानिकहरुले यस कछुवा जीवाश्म एक गोहीको दाँतमा पनि फेला पारेका थिए।