११ मंसिर २०८१, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

नेपालले तीन विकेट गुमायो, आउट भए देव खनाल



अ+ अ-

काठमाडौँ । आइसीसी यू-१९ विश्वकपअन्तर्गतको समुहचरण खेलमा नेपालले पाकिस्तानविरुद्ध तेस्रो विकेट गुमाएको छ ।

नेपालले तेस्रो विकेटमा कप्तान देव खनाललाई गुमाएको हो । उनी १७ औ ओभरको पहिलो बलमा २३ रन बनाउदै आउट भए । यसअघि नेपालले आकाश त्रिपाठी र अर्जुन कुमाललाई गुमाएको थियो ।

अहिले क्रिजमा विपिन रावल(३१) र उत्तम मगर रहेका छन् । ताजा स्थितिमा नेपालले १८ ओभरमा २३ विकेट गुमाएर ८० रन बनाएको छ ।