११ मंसिर २०८१, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

यू-१९ विश्वकप: नेपालविरुद्ध न्युजिल्यान्डको राम्रो सुरुवात



EAST LONDON, SOUTH AFRICA – JANUARY 21: Players of Nepal huddle during the ICC U19 Men’s Cricket World Cup South Africa 2024 match between New Zealand and Nepal at Buffalo Park on January 21, 2024 in East London, South Africa. (Photo by Johan Rynners-ICC/ICC via Getty Images)
अ+ अ-

काठमाडौं । आइसीसी यू-१९ विश्वकपको समुहचरणअन्तर्गत नेपालविरुद्ध न्युजिल्यान्डले राम्रो सुरुवात गरेको छ ।

दक्षिण अफ्रिकाको बफेलो पार्क क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको न्युजिल्याण्डले पावर प्लेमा कुनैपनि विकेट नगुमाई ५३ रन बनाएको छ ।

न्युजिल्याण्डका ओपनर टोम जोनले ३० र ल्यूक वाटसनले १४ रन बनाएका छन् । नेपालका कुनैपनि बलरले विकेट लिन सकेका छैनन् ।

नेपालको प्लेइङ ११:

देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, गुलशन झा, दिपेश प्रसाद कंडेल, सुभाष भण्डारी, दीपक बोहोरा,उत्तम रंगु थापा मगर, तिलक राज भण्डारी, आकाश चन्द, दिपक बोहोरा ।