१२ मंसिर २०८१, बुधबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

शुक्रबार युके पाउण्ड स्ट्रलिङको भाउ घट्यो, हेर्नुहोस् कुन देशको विनिमयदर कति ?



अ+ अ-

काठमाडौं । शुक्रबार अमेरिकी डलरको स्थिर रहेको छ भने युके पाउण्ड स्ट्रलिङको भाउ घटेको छ। अमेरिकी डलरसहित अन्य देशको भाउ पनि स्थिर रहेको छ । 

आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १५ रुपैयाँ ७६ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १६ रुपैयाँ ३६ पैसा तोकिएको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ३८ रुपैयाँ २३ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ३८ रुपैयाँ ९५ पैसा तोकिएको छ।  

त्यस्तै एक कतारी रियालको खरिददर ३१ रुपैयाँ ७९ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ९५ पैसा तोकिएको छ । एक साउदी रियालको खरिददर ३० रुपैयाँ ८७ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ३ पैसा तोकिएको छ । 

त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ८३ रुपैयाँ ४० पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८५ रुपैयाँ ३९ पैसा तोकिएको छ । एक बहराइन दिनारको खरिददर ३ सय ७ रुपैयाँ ०४ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८ रुपैयाँ ६३ पैसा तोकिएको छ । साथै जापानी यनको खरिददर १० रुपैयाँ ६२ पैसा तोकिएको छ भने बिक्रिदर १० रुपैया ६७ पैसा तोकिएको छ ।