१९ माघ २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

१ सय ७७ किलोमिटर प्रतिघण्टा कुद्ने गाडीको फिचर यस्तो छ, हेर्नुहोस्



अ+ अ-

एजेन्सी । अमेरिकाले पहिलोपटक घामबाट चार्ज हुने गाडी ल्याएको छ । गाडी निर्माता कम्पनी एप्टेरा प्याराडिजिमले उक्त गाडी सार्वजनिक गरेको हो ।

कम्पनीका अनुसार उक्त गाडी फुलचार्जमा १६ सय किलोमिटर चलन सक्ने छ । अन्तर्राष्ट्रिय संचार माध्यमका अनुसार गाडीको सौर्य शक्तिसोस्न सक्ने गरी निर्माण गरिएको छ ।

दुई वटा सिट जडान गरिएको उक्त गाडीमा ३ वटा पांग्रा रहेका छन् । यसको फुल स्पिड १ सय ७७ किलोमिटर प्रतिघण्टा रहेको कम्पनीले जनाएको छ ।

गाडीमा २५ किलोवाट आवर देखि १ सय किलोवाट आवरसम्मको ब्याट्री प्याकमा राखिएको छ ।