१९ माघ २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

अमेरिकी राष्ट्रपति बाइडेन विमानको सिँढीबाट यसरी लडे बारमबार (भिडियोसहित)



अ+ अ-

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेन विमानको सिँढीबाट बारमबार ३ पटकसम्म लडेको भिडियो सार्वजनिक भएको छ । गत शु्क्रबार यो घटना सामाजिक सञ्जाल ट्विटरमा सार्वजनिक भएपछि भाइरल भएको हो । 

शुक्रबार राष्ट्रपति जो बाइडेन एटलान्टाको भ्रमणमा जाँदै गर्दा विमानमा चढेको बेला लगातार ३ पटकसम्म लडेका थिए। सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा बाइडेन विमानको सिँढी चढ्दै गर्दा लर्खराएको देख्न सकिन्छ। 

उक्त भिडियोमा देख्न सकिन्छ कि अमेरिकी राष्ट्रपति विमानको सिँढीमा तीनपटक लड्छन्। तर  उनले आफूले आफैंलाई सम्हालेका छन्।