एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)को मिनी अक्सन दुबईमा जारी छ ।
स्लो बल विशेषज्ञ हर्षल पटेलका लागि गुजरात टाइटन्स र पञ्जाब किंग्सबीच बिडिङ युद्ध भयो । गुजरातले १०.७५ करोड रुपैयाँसम्मको बोली लगायो, त्यसपछि लखनऊ सुपरजायन्ट्सको पालो आयो ।
पञ्जाव किंग्सले अन्त्यसम्म कायम राख्दै हर्षललाई ११.७५ करोडमा किन्यो । उनी यो खबर लेख्दासम्म यस लिलामीमा सबैभन्दा महँगो भारतीय खेलाडी बनेका छन् ।