२० फाल्गुन २०८१, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

नेपाली बजारमा सुनको मूल्य आकाशियो, तोलाको १ लाख १६ हजार



सांकेतिक तस्बिर
अ+ अ-

काठमाडौं: नेपालीहरुको महान पर्व दसैं समाप्त हुनैलाग्दा सुनको मूल्यमा एकाएक वृद्धि भएको छ । अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढेसँगै नेपाली बजारमा समेत मूल्य वृद्धि भएको सुनचाँदी व्यवसायी महासंघको भनाई छ ।

आज शुक्रबारका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख १६ हजार कायम गरिएको महासंघको भनाई छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १५ हजार ४५० तोकिएको छ ।

त्यस्तै चाँदीको मूल्य प्रतितोला एक हजार ४०० कायम गरिएको छ । यो मूल्य दसैं अघिको मूल्य हो ।