८ मंसिर २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

शरीरको विभिन्न ठाउँमा भएका कोठीले के संकेत दिन्छ ?



अ+ अ-

एजेन्सी । हाम्रो शरीरमा कुनै प्रकारको जन्मजात वा जीवनकालको क्रममा निस्किएको निशानीलाई कोठी भन्ने गर्छौं । समुन्द्र विज्ञानमा शरिरमा भएको चिन्हको आधारमा व्यक्तिको भविष्यको विश्लेष गरिएको छ । शरिरमा पाएको यो निशानीले हाम्रो भविष्य र चरित्रको बारेमा धेरै कुरा बताउने त्यसमा उल्लेख छ । धेरैपटक समयसँगै कोठी निस्कने गर्दछ भने कुनै गायब हुने गर्दछन् ।

यस्तो छ शरीरको विभिन्न भागमा हुने कोठी अर्थ र त्यसको संकेत

–दाहिने गालामा कोठी हुने व्यक्ति धनवान हुन्छ ।

–देब्रे गालामा कोठी हुने व्यक्ति बढी खर्चालु हुन्छ ।

–दाहिने आँखामा कोठी हुने व्यक्ति भावुक हुनुका साथै डाहाडे स्वभावका हुन्छन् ।

–देब्रे आँखामा कोठी हुेन व्यक्ति झगडालु स्वभावका हुन्छन् ।

–नाकमा कोठी हुने व्यक्तिले यात्रा धेरै गर्छन् ।

–कानमा कोठी हुने व्यक्ति अल्पायुका हुन्छन् ।

–गर्धनमा कोठी हुने व्यक्तिहरु बढी आराम चाहिन्छ र आराम पनि मिल्छ ।

–टाउकोमा कोठी हुने व्यक्तिहरु राजनीतिमा सफल हुन्छन् ।

–दाहिने पाखुरामा कोठी भएका व्यक्तिहरु प्रतिष्ठित र बुद्धिमान हुन्छन् ।

– दाहिने हत्केलामा कोठी हुने व्यक्ति बलवान हुन्छन् ।

–औंलामा कोठी हुने व्यक्ति कार्यकुशल,व्यवहारकुशल र न्यायप्रिय हुन्छन् ।

–दाहिने खुट्टामा कोठी हुने व्यक्ति बुद्धिमान हुन्छन् तर खर्चालु स्वभावका हुन्छन् ।

–बाँया गालामा कोठी हुने व्यक्तिको बौद्धिक क्षमता उच्च हुन्छ । जीवन भने एकनाशको हुन्छ ।

–माथिल्लो ओठमा कोठी हुनेहरु कामोत्तेजक र तल्लो ओठमा हुनेहरुलाई दुखले कहिले छोड्दैन ।

–गलामा कोठी हुने व्यक्ति दीर्घायु र राम्रो आवाजको धनी हुन्छन् ।

–दाहिने छातीमा कोठी हुने व्यक्तिले आफ्नो पत्नीलाई खुबै प्रेम गर्छन् ।

–कम्मरमा कोठी हुने व्यक्तिले जिन्दगीभरि समस्याहरुसँग लडिरहनु पर्छ ।

–पेटमा कोठी हुने खानाको पारखी हुन्छन् ।

–जसको आँखाको सिधा तल कोठी हुन्छ उनीहरु कामूक हुन्छन् । यस्ता ब्यक्ति प्रेममा भावुक बन्छन् । यिनीहरु सहयोगी पनि हुन्छन् ।

–औंलामा कोठी भएको व्यक्ति कार्यकुशल, व्यवहारकुशल र न्यायप्रिय हुन्छन् ।

–चोर औंलामा कोठी हुने व्यक्तिक विद्वान गुणबान र धनवान हुन्छन् । तर यिनीहरुका शत्रु भने धेरै हुन्छन् ।

–दायाँ आँखाको कुनामा कोठी भएमा यस्ता ब्यक्ति भावुक हुन्छन् । यस्ता ब्यक्ति अलि डाहाढे स्वभावका हुन्छन् ।

–माझी औंलामा कोठी भएमा त्यस्ता व्यक्ति सुखी हुन्छन् र त्यस्ता ब्यक्तिको शान्तिपूर्ण जीवन हुन्छ ।

–जुन व्यक्तिको आँखाको तल नाकको छेउँमा कोठी हुन्छ त्यस्ता व्यक्ति अलिक रहस्यमय हुन्छन् । यिनीहरुलाई बुझ्न कठिन हुन्छ ।

–यदि कुनै व्यक्तिको कोठी नाकको फेँदमा छ भने यस्ता व्यक्ति कल्पनाशील हुन्छन् । यस्ता ब्यक्तिको काम गर्ने शैली रचनात्मक हुन्छ ।

–जसको देव्रे आँखामा कोठी हुन्छ यस्ता व्यक्ति झगडा गर्न तम्सिने र प्रेम पाउन अपराध समेत गर्ने स्वभावका हुन्छन् ।

–बायाँ आँखाको परेलोमा कोठी भएमा त्यस्ता व्यक्तिको दिमाग तेज हुन्छ यस्ता ब्यक्ति कुटनीतिक ब्यवहार गर्न जान्ने हुन्छन् ।

–दायाँ गालामा कोठी हुने व्यक्ति कामुक हुन्छन् । यिनीहरु प्रेमी वा पार्टनरसँग झगडा गरिरहन्छन् ।

–नाकको बायाँ पट्टी कोठी भएमा यस्ता व्यक्ति कलात्मक हुन्छन् । यस्ता व्यक्तिको प्रेम सम्बन्ध प्रगाढ हुन्छ भने चामत्कारिक काम पनि गर्छन् ।

–दायाँ ओंठमा कोठी भएमा त्यस्ता व्यक्तिको स्वभाव मौलिक हुन्छ । यिनीहरुको कल्पना शक्ति उत्तम हुन्छ ।

–बायाँ गालामा कोठी हुने व्यक्तिको बौद्धिक क्षमता उच्च हुन्छ । जीवन भने एकनाशको हुन्छ ।

–जसको चिउँडोमा कोठी हुन्छ त्यस्ता व्यक्ति अलि परम्परावादी सोँचका हुन्छन् ।

–बायाँ ओंठमा कोठी हुने व्यक्ति बढी कामुक हुन्छन् । कामुकताकै कारण यस्ता व्यक्तिलले जीवनमा समस्या पनि झेल्नु पर्ने हुन्छ ।

–दाहिने खुट्टामा कोठी हुने व्यक्ति बुद्धीमान हुन्छन् तर खर्चालु स्वभाव हुन्छ् ।

–गर्धनमा कोठी हुने व्यक्तिलाई बढि आराम चाहिन्छ र आराम पनि मिल्छ ।

–नाकमा कोठी हुने व्यक्तिले यात्रा धेरै गर्छन् ।

–दाहिने हत्केलामा कोठी हुने व्यक्ति बलबान हुन्छन् । बायाँ हत्केलामा कोठी हुने ब्यक्तिको स्त्रीसँगको प्रेम बढी र बलियो हुन्छ ।

–दाइने आँखामा कोठी भएमा यस्ता ब्यक्तिले आफ्नी स्त्री पार्टनरलाई अत्याधिक प्रेम गर्छन् । तर बायाँ आँखामा कोठी भएमा स्त्रीसँग झगडा हुन्छ । दाम्पत्य जीवन पनि सुखद् हुँदैन ।दायाँ गालामा कोठी हुने व्यक्ति धनी हुन्छन् । यस्ता ब्यक्तिलाई पैतृक सम्पति पनि मिल्छ । तर बायाँ गालमा कोठी हुँदा भने खर्चालु हुन्छन् ।

–ओंठमा कोठी हुने ब्यक्तिको सोंच केवल काम बासनामा केन्द्रित हुन्छ । कानमा कोठी हुने व्यक्ति अल्पायुका हुन्छन् ।

–कान्छी औंलामा कोठी हुने व्यक्ति दुःखी हुन्छन् ।

–दायाँ हातमा कोठी हुने व्यक्ति झगडालु हुन्छन् ।

–दायाँ छातीमा कोठी हुने व्यक्ति स्त्रीसँग नजिकिन्छन् । पत्निलाई पनि अधिक प्रेम गर्छन् । बायाँ छातीमा कोठी हुने व्यक्तिको भने कसै न कसैसँग झगडा भइरहन्छ ।