२० फाल्गुन २०८१, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

बार्षिकउत्सबका अबसरमा कर्मचारी सञ्चय कोषको प्रभातफेरी



अ+ अ-

काठमाडौं । कर्मचारी संचय कोषले ६२ औ वार्षिकोत्सबका अबसरमा बिभिन्न कार्यक्रमको आयोजना गरेको छ । कोषले आईतबार आफ्नो ६२ औ बार्षिकउत्सब मनाउदै छ ।

वार्षिकउत्सबका अबसरमा कोषले रक्तदान, बिभिन्न खेलकुद तथा प्रभातफेरी कार्यक्रम गरेको छ ।

कोषले शनिबार बिहान प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ । कोषको कार्यलय पुल्चोकबाट सुरु भएको प्रभातफेरी कुपण्डोल , थापाथली माईतिघर हुद पुन कोषको मुख्यालयमा पुगेर समापन भएको थियो ।

कोषका प्रशासक जीतेन्द्र धितालले वार्षिकोत्सबक अबसरमा कोषका कर्मचारी तथा कोषका आबद्ध रहेका व्यक्ति तथा संघ संस्थाहरु लाई धन्यवाद व्यक्त गर्नुभएको छ ।