१९ माघ २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

विश्वमा यी महिलाको फिगर सबैभन्दा आकर्षक मानिएको छ, हेर्नुहोस्



अ+ अ-

एजेन्सी । महिलाहरुको फिगरलाई लिएर अलग–अलग तरिकाको दाबी गर्ने गरेको पाइन्छ । सबैभन्दा राम्रो फिगर कसको छ भन्ने मुस्किल छ । तर, महिलाहरुको आकर्षक फिगर पनि एक प्यारामिटर मानिसका माइन्डसेट बनिसकेको छ जसमा फिगर साइज ३६, २४, ३६ को बेस्ट मान्ने गरिन्छ । तर, वैज्ञानिले यसलाई मान्दैनन् ।

वैज्ञानिककाअनुसार, विश्वमा महिलाको फिगर सबैभन्दा बेस्ट मान्ने प्यारामीटर छुट्टै छ । छुट्टै प्यारामिटले निर्णय गर्ने गरिन्छ वैज्ञानिकहरुले अनुसन्धान गरेर यस कुराको खुलासा गरेका छन् कि दुनियाँको कुनै पनि महिलाको फिगर सबैभन्दा बेस्ट छ पछिल्लो रिपोर्ट अनुसार, टेक्सास यूनिवर्सिटीको साइन्टिस्ट्सले एक रिसर्च गरेर दुनियाँमा कुनै पनि महिलाको फिगर सबैभन्दा बेस्ट भएको पत्ता लगाएका छन् । ती महिला हुन् ब्रिटिश मोडल केली ब्रुका केलीको फिगरको साइन्टिस्ट्सले सबैभन्दा बेस्ट मानेका छन् ।

उनका अनुसार, केली न दुब्ला छन् न मोटी । उनको बडीको हरेक एक हिस्सा परफेक्ट छ अनुुन्धानका आधारमा तय भयोसाइन्टिस्ट्सले यस रिसर्चमा सबैभन्दा पहिला मानिससँग सोधे कि उनका अनुसार, एक सेक्सी फिगर भएको महिलाका बडी मेजरमेन्ट कस्तो हुनुपर्छ । मानिसले भने, त्यसमा एक महिलाको हाइट, उसको कपालदेखि तौल, अनुहार कटिङ साथै हिपसम्म समावेश गरे ।

मानिसको जवाफ अनुसार, केली यस सबै मानकमा खरी सावित भइन र फिगरको दुनियाँमा सबैभन्दा बेस्ट मानियो यो हो परफेक्ट फिगर हुनुका कारणटेक्सास यूनिवर्सिटीले गरेको रिर्चस अनुसार, परफेक्ट फिगर भएका महिला बन्नको लागि कुनै खास तरिकाहरु अपनाउनु पर्छ । जसमा महिलाको हाइट, १.६८ मिटर हुनुपर्छ ।

महिलाको चेस्ट, तौल र हिपका मेजरमेन्ट ९९, ६३, ९१ हुनु पर्छ यस सबै तरिकामा खरो उत्रिएकी केली २०१५ देखि अहिलेसम्म यो टाइटलमा रहेकी छिन् । आज पनि उनको बड्डी दुनियाँमा सबैभन्दा आकर्षक मान्ने गरिएको छ ।