१२ मंसिर २०८१, बुधबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

नेपालले गुमायो दोस्रो विकेट



अ+ अ-

काठमाडौँ । आइसिसी एकदिवसीय विश्वकप क्रिकेट छनोट–२०२३ अन्तर्गत नेपालले दोस्रो विकेट गुमाएको छ ।

ताकशिंगा स्पोर्ट्स क्लबमा भइरहेको खेलमा अमेरिकाले दिएको २०८ रनको लक्ष्य पछ्याएको नेपालले दोस्रो विकेटको रुपमा कुशल भुर्तेललाई गुमाएको हो । उनी ५४ बलमा ३९ रन जोडेर आउट भए । योसँगै नेपालका दुवै ओपनर आउट भएका छन् ।

आशिफ शेख पनि १६ बलमा १२ रन जोडेर पेभिलियन फर्किए ।