११ मंसिर २०८१, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

नेपालले गुमायो तेस्रो विकेट, आउट भए रोहित



अ+ अ-

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत नेपालले घरेलु टोली जिम्बावेविरुद्ध तेस्रो विकेट गुमाएको छ ।

नेपालका कप्तान रोहितको रुपमा नेपालले तेस्रो विकेट गुमाएको हो । उनी २९ बलमा ३१ रन जोडेर पेभिलियन फर्किए ।

त्यसअघि आशिफ शेख ६६ रनमा आउट हुँदा कुशल भुर्तेल ९९ रनमा आउट भएका थिए ।

ताजा स्थितीमा ४३.३ ओभरमा ३ विकेटको क्षतिमा नेपालले २४७ रन जोडेको छ ।