
काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत चेङ सोङ र भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालबीच भेटवार्ता भएको छ ।
महानगरपालिकामा बुधबार भएको भेटमा नेपाल–चीन सम्बन्ध एवं भरतपुर महानगरपालिकासँगको सहकार्य, सहयोग आदनप्रदानलगायतका विविध विषयमा छलफल भएको थियो ।