७ मंसिर २०८१, शुक्रबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

एमालेका पौडेलद्वारा बारामा मनोनयन दर्ता



अ+ अ-

कलैया । नेकपा (एमाले) का उम्मेदवार पुरुषोत्तम पौडेलले बारा–२ निर्वाचन क्षेत्रबाट मनोनयन दर्ता गराउनुभएको छ । उहाँको प्रस्तावकमा बलवीर चौधरी र समर्थकमा बन्दना सिंह रहनुभएको छ ।

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेल र जनता समाजवादी पार्टी ९जसपा० बाट अध्यक्ष उपेन्द्र यादवले उक्त निर्वाचनबाट मनोनयन दर्ता गराइसक्नुभएको छ ।

गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा जसपाका रामसहायप्रसाद यादव उक्त निर्वाचन क्षेत्रबाट निर्वाचित हुनुभएको थियो । यादव उपराष्ट्रपतिमा निर्वाचित हुनुभएसँगै आगामी वैशाखमा उक्त निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।