२० माघ २०८१, आईतवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

रास्वपाको पहिलो चरणको छलफल सकियो, निर्णायक छलफल जारी



फाईल फोटो
अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)कोे संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकमा पहिलो चरणको छलफल सकिएको छ ।

सरकारबारे निर्णय गर्न बसेको रास्वपाको पहिलो चरणको छलफलमा सांसद र केन्द्रिय सदस्यहरुले मिश्रित प्रतिक्रिया दिएका छन् । बैठकमा सरकार छाड्न नहुने र छाड्नु पर्ने दुबै खाले प्रतिक्रिया आएको बताईएको छ ।

अहिले रास्वपामा निर्णायक छलफल सुरु भएको बताईएको छ । यो छलफलबाट सरकारमा बस्ने या नबस्ने बारे ठोस निष्कर्ष निकालिने छ ।

जारी ‘निर्णायक’ बैठकपछि सभापति लामिछानेले विशेष पत्रकार सम्मेलनको आयोजना गरेका छन् ।