२० माघ २०८१, आईतवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

उपसभामुखको मनोनय आज



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको उपसभामुख चयन प्रक्रिया आजबाट सुरु हुने भएको छ ।

संसद् सचिवालयले बिहिबारसार्वजनिक गरेको उपसभामुखको निर्वाचन कार्यतालिका अनुसार आज दिउँसो १ देखि ४ बजेसम्म उम्मेदवारी दर्ताको लागि समय तोकिएको छ । आजै सवा चार बजे उम्मेदवारको सूची प्रकाशित गरिने र माघ ७ शनिबार १ बजे बस्ने प्रतिनिधि सभामा उम्मेदवारको प्रस्तावमाथि छलफल निणायार्थ प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।सत्ता गठबन्धन बिच पद भागवण्डा गर्दा उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिने सहमति भएको थियो ।

सभामुखमा उम्मेदवारी दिएको नेपाली कांग्रेसले उपसभामुखमा पनि उम्मेदवार उठाउने निर्णय गरेको छ ।