१९ माघ २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

चक्कु प्रहार गरिएका घाइतेको ज्यान जोगाउन आलुचिप्सको खोल



अ+ अ-

एजेन्सी । न्यूयोर्कमा एक प्रहरी अधिकृतले चक्कु प्रहार गरिएका एक घाइतेको ज्यान जोगाउन गरेको प्रयासको व्यापक प्रशंसा भएको छ।

रोबर्ट केनिडी नामक ती प्रहरीले आलुचिप्सको खोल र टेप प्रयोग गरेर ती घाइते व्यक्तिको शरीरबाट रक्तस्राव हुन रोकेका थिए। त्यसै कारण उनको ज्यान जोगिएको चिकित्सकले बताएका छन्।

हार्लममा गरिएको उक्त उद्धारको प्रयासको दृश्य शरीरमा जडित बडी क्यामराले खिचेको थियो।

ती घाइते व्यक्ति गम्भीर तर स्थिर अवस्थामा भएको बताइएको छ।