२४ माघ २०८१, बिहीबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

अर्जेन्टिनाको फराकिलो जित



अ+ अ-

काठमाडौं । कतार फिफा विश्वकप अघिको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले युएईसंग फराकिलो जित निकालेको छ ।

बुधबार राति  स्थित मोहम्मद बिन जेहाद रंगशालाभएको मैत्रीपूर्ण खेलमा घरेलु टोली युएईलाई अर्जेन्टिनाले ५-० गोलको अन्तरले हराएको हो ।

युएईविरुद्ध अर्जेन्टिनाले पहिलो हाफमा नै चार गोल गरेको थियो । अर्जेन्टिनाको जितको लागि एन्जल डी मारियाले दुई गोल गरे । त्यस्तै जुलियन अल्भारेज , लियोनल मेस्सी र जोआकिन कोर्रेयाले एक एक गोल गरे ।

कतार विश्वकप नोभेम्बर २० बाट सुरु हुनेछ । विश्वकपमा अर्जेन्टिना समूह ‘सी’ मा रहेको छ ।

अर्जेन्टिनाले नोभेम्बर २२ मा साउदीसँग खेल्दै विश्वकपको सुरुआत गर्नेछ।