७ मंसिर २०८१, शुक्रबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

दुई लाख बेरोजगारलाई रोजगारी दिइने



अ+ अ-

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा २ लाख सूचीकृत बेरोजगारलाई रोजगारी दिने लक्ष्य लिएको छ ।

संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष ०७९/८० को बजेट भाषण वाचन गर्दै अर्थमन्त्री जनादर्न शर्माले सो कुरा जानकारी दिएका हुन् ।

आगामी आवको लागि प्रधानमन्त्री रोजगार कार्यक्रमलाई ७ अर्ब ५ करोड रूपैयाँ विनियोजन गरेको अर्थमन्त्री शर्माले बताए ।